दफा २०
प्राविधिक समिति गठन गर्न सक्ने
(१) अस्पताललाई आवश्यक पर्ने प्राविधिक सेवा तथा सहयोग उपलब्ध गराउन समितिले आवश्यकता अनुसार प्राविधिक समिति गठन गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम गठित प्राविधिक समितिको काम, कर्तव्य, अधिकार तथा कार्यविधि समितिले तोके बमोजिम हुनेछ ।